विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
बिहीबार दिउँसो जापानमा शक्तिशाली भूकम्प गएको छ ।जापानको सरकारी समाचार संस्था एनएचके ले दक्षिणपश्चिम भूभागमा ७ दशमलव १ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको जनाएको छ ।
एनएचकेका अनुसार जापानको दक्षिणपश्चिम क्षेत्र अन्तर्गत मियाजाकी, कोची, ओटा, कागोशिमा र एहिमे प्रान्तका लागि सुनामीको चेतावनी दिइएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.