विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
पाल्पाको रैनादेवी छहरा गाउँपालिका(१ मा जिप दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
लु ३ च २३५७ नम्बरको जिप आइतबार राति करिब १०स्१० बजे असारेबाट ठूलोपोखरीतर्फ जाँदै गर्दा सडकबाट झण्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा परी रैनादेवी छहरा गाउँपालिका(१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनाका कारण र घाइतेहरुको अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.