विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नारायणगढ–मुग्लिन सडकबाट पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको खोजी तीव्र पारिएको छ ।
सडक खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा बेपत्ता भएको बसको खोजी जारी छ ।
सशस्त्र प्रहरी बल नेपाल कुरिनटार बाट गएको गोताखोर सहितको टोलीले उद्दार कार्य सुरु गरेको हो ।
सशस्त्र प्रहरी बलको चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालित छन् ।






हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.