विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
आईसीसी यू(१९ महिला टी(२० विश्वकपमा सोमबार नेपालले दोस्रो खेल स्कटल्याण्डसँग खेल्दै छ ।
मलेसियामा जारी प्रतियोगिता दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ ।
पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले नेपाल पराजित भएको थियो ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलंका र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.