विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
चितवनको कलेज अफ मेडिकल साइन्सेस् ९पुरानो मेडिकल कलेज० भरतपुरको तेस्रो तलाबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।"> चितवनको कलेज अफ मेडिकल साइन्सेस् ९पुरानो मेडिकल कलेज० भरतपुरको तेस्रो तलाबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।"> चितवनको कलेज अफ मेडिकल साइन्सेस् ९पुरानो मेडिकल कलेज० भरतपुरको तेस्रो तलाबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।" />
चितवनको कलेज अफ मेडिकल साइन्सेस् ९पुरानो मेडिकल कलेज० भरतपुरको तेस्रो तलाबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका–२ निवासी ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् । उनी आज बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट खसेका थिए । उनी बुधबार मात्रै अस्पतालमा भर्ना भएका थिए ।
उनी क्यान्सरसम्बन्धी रोगबाट पीडित थिए । प्रहरीका अनुसार अस्पताल भवनबाट खसेर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको हो । दृष्टिविहीन ती वृद्ध बाटो खोज्ने क्रममा खस्न पुगेको प्रहरीको भनाइ छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.