नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

नेपाल सरकार र चीन सरकारबीच बेल्ट एवं रोड ९बीआरआई० सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेला आज बुधबार बेइजिङमा दुई देशबीच सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

बीआरआईमा नेपालले चीनसँग ऋण भन्दा पनि अनुदानमा पहल गर्ने कांग्रेस र एमालेबीच समझदारी भएको थियो ।

+