दरबारमार्गस्थित होटल उडल्याण्डमा आगलागी, निभाउने प्रयास जारी

काठमाडौंको दरबारमार्गस्थित होटल उडल्याण्डको माथिल्लो तलामा रहेको रेस्टुरेन्टमा आगलागी भएको छ । 

नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिकासहित नेपाल प्रहरीको दमकल परिचालन गरिएको छ । यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारी पनि खटिएका छन् ।आगलागीको कारण खुलेको छैन । 

+