विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले साँझ ५ बजेका लागि आकस्मिक मन्त्रिरिषद् बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद्को बैठकमा जहाज दुर्घटनाबारे जानकारी लिने र छानबिन प्रक्रियालाई अघि बढाउने विषयमा छलफल हुने बताइएको छ ।
विमान दुर्घटनापछि प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
बिहान ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.