विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलन सुरु भएको छ। सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।
सम्मेलनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापासहित पाटीका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू, प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य सहभागी छन्।
इटहरीबाट विहान विराटनगर कार्यक्रमका लागि आएका सभापति देउवा कोइराला निवास समेत पुगेका छन् । डा। शसांक कोइरालासँग उनले कोइराला निवासमा चियापान गरेका छन्। त्यसलगत्तै होटल मनाश्लुमा आयोजना भएको सम्मेलनमा सहभागिता जनाएका हुन् । सभापति देउवा सम्मेलनपछि आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.