विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
यस वर्षको बडादसैँमा टीकाको साइत सार्वजनिक भएको छ ।
शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको साइत सार्वजकि गरेको हो । जसअनुसार असोज २६ गते शनिबार बिहान ११ः३६ बजे टीकाको उत्तम साइत मानिएको छ ।
समितिका अनुसार टीका लगाइमाग्ने पूर्व फर्किँदा राम्रो मानिन्छ । त्यस्तै कोजाग्रत पूर्णिमा असोज ३० गते रहेको समितिले जनाएको छ ।

हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.