विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
बालेन्द्र शाह (बिहीबार) ले आगामी चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने लिने भएका छन् ।
आज (बिहीबार) साँझ रास्वपा शीर्षनेताहरु बिच भएको छलफल पछि शपथको मिति टुंगो लागेको हो
उक्त छलफलमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी थिए ।
यसअघि संघीय संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम तय गरेको छ। सोही कार्यक्रमपछि अर्को दिन प्रधानमन्त्रीको शपथ गराउने तयारी गरिएको जनाइएको छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.